• द. नं:३५२/०५५/०५६
  • पान. नं : ३०३२११५०५
  • +०४८-५४०३८० , +०४८-५४०६८०

बचतको ब्याजदर

बचतको ब्याजदर

Interest Rate: 0%

Features

सहकारी विभागबाट जारी सहकारी मापदण्ड २०६८ को परिच्छेद ४ को उपदफा २५ को ५ अनुसार यो सुचना प्रकासित ० वित्तिय बजारको ब्याजदरलाई मध्यनजर गर्दै यस संस्थाले आŠना शेयर सदस्यहरुले जम्मा गर्ने बिभिन्न बचत शिर्षकहरु र ऋणको ब्यादरम अनुासर समायोजन गर्नुपर्ने आबश्यकता महशुस गर्दै यस संस्थाको मिति २०८१ फाल्गुन ०५ गतेको संचालक समितिको निर्णयानुसार मिति २०८१ फाल्गुन ०८ गते देखि लागू हुने गरि तपसिल बमोजिमको व्याजदर परिमार्जन गरिएको व्यहोरा जानकारी गराँउदछौं ।